काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली खेलकुद महोत्सवमा स्वर्ण पदक जित्दै इतिहास रच्यो। फाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ४-३ ले पराजित गरेको हो।